Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
बुधबार, १० असार २०८३

कला

विषाक्त प्रेम!

एउटा अपरिचित सहर, काठमाडौँ मेरो लागि नितान्त नौलो थियो। बेखबर सहर, सहरभित्र घुन जस्तै देखिने घर अनि कमिला जस्ता मान्छे र गाडी। यत्रो भिडमा यत्रतत्र अन्जानका हुल, त्यही हुलभित्र म। मलाई कसैले पनि चिन्दैन न त मैले नै चिन्छु। सबै आ–आफ्नै ध्यानमा मान्छेको ओहोरदोहोर। म रत्नपार्कको आकाशे पुलबाट काठमाडौँ सहरलाई नियाल्छु। उफ्! सहर भनेको सहर रहेछ। धुलाम्य क...